Follow us:

Our Events

‘वित्तिय क्षेत्र स्थायित्व : प्राथमिक राष्ट्रिय एजेण्डा’ -Financial Sector Stability: A priority national agenda_ विषयमा एक दिने अन्तरक्र्रिया कार्यक्रम

2018-10-02 11:46:51

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी असोज १९ गते (तद्अनुसार ५ अक्टोबर, २०१८) मा ‘वित्तिय क्षेत्र स्थायित्व : प्राथमिक राष्ट्रिय एजेण्डा’ -Financial Sector Stability: A priority national agenda_ विषयमा एक दिने अन्तरक्र्रिया कार...


नयाँ सदस्यहरुको लागि तथा आर्थिक पत्रकारिता सुरु गरेका आर्थिक पत्रकारहरुको लागि तालिम कार्यक्रम

2018-08-20 04:31:41

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सेजन नयाँ सदस्यहरुको लागि तथा आर्थिक पत्रकारिता सुरु गरेका आर्थिक पत्रकारहरुको लागि निम्न मिति, स्थान र समयमा तालिम कार्यक्रम  आयोजना गरिएकोले उपस्थीत भईदिनुहुन विनम्र अनुरोध गर्दछौं । 

कार्यक्रम
मिति : २०७५ भाद्र ०४ गते, सोमवार ।
स्थान : इन्द्रेणी फुडल्यान्ड, नयाँ बानेश्वर
समय : विहान ठिक ८ः१५ वजे


भीम गौतम
महासचिव
नेपाल आर्...


नेपाल बैंकर्स एसोसियसनसँगको सहकार्यमा तालिम कार्यक्रम

2018-08-12 09:20:51

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल बैंकर्स एसोसियसनसँगको सहकार्यमा वैंङ्गिक क्षेत्रमा रिपोर्टिङ गरिरहेका आर्थिक पत्रकारहरुको लागि निम्न मिति, स्थान र समयमा तालिम कार्यक्रम आयोजना गरिएकोले उक्त तालिम कार्यक्रममा उपस्थीति भईदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
कार्यक्रम
मिति : २०७५ साउन २४ गते , विहीवार
स्थान : हिमालय होटल, कुपन्डोल
समय : बिहान ठिक ८ः ४५ बजे ।


भीम गौतम
महासचिव
नेपाल आर्थिक पत्रकार समाज सेजन