नविकरण गर्न अन्तिम मिति २०७४ भाद्र ७ गते बुधवार सम्म

नविकरण गर्न अन्तिम मिति २०७४ भाद्र ७ गते बुधवार सम्म

मिति : २०७४/०४/ ३२ गते सेजन सदस्य साथीहरु, नेपाल आर्थिक पत्रकार समाज (सेजन) को मिति २०७४ साउन ३२ गते बसेको कार्यसमिति वैठकले नविकरण गर्न बाँकी सदस्य साथीहरुको लागि समय थप गरि अन्तिम मिति २०७४ भाद्र ७ गते बुधवार सम्म समय सिमा तोकेको छ । उक्त अवधिभित्र सदस्यता नवीकरण गर्नुहुन अनुरोध गर्दछौं । सदस्यता नविकरण गर्दा…

२०७४ साउन १२ गते बिहीवार बसेको बैठकले निम्नानुसार निर्णय गरेको छ

२०७४ साउन १२ गते बिहीवार बसेको बैठकले निम्नानुसार निर्णय गरेको छ

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०७४ साउन १२ गते बिहीवार बसेको बैठकले निम्नानुसार निर्णय गरेको जानकारी गराउँछौं । १. सेजनको १८ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम काठमाडौंमा २०७४ भदौ १६ गते शुक्रवार आयोजना गर्ने । २. निर्वाचन प्रयोजनका लागि नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्यको संयोजकत्वमा पत्रकार बालकृष्ण बस्नेत तथा कानून व्यवसायी…

सदस्यता नवीकरण गर्नुहुन अनुरोध

सदस्यता नवीकरण गर्नुहुन अनुरोध

मिति : २०७४/०४/२२ गते सेजन सदस्य साथीहरु, २०७४ साउन ३२ गते बुधवारवार सम्ममा नविकरण गर्न बाँकी सदस्य साथीहरुले आफ्नो सदस्यता नवीकरण गर्नुहुन अनुरोध गर्दछौं । सदस्यता नविकरण गर्दा सेजनको परिचयपत्र पनि प्रदान गरिने हुदा एकप्रति अटो/पासपोर्ट साइजको फोटोसहित सम्पर्क गर्न यहाँहरु सबैमा हार्दिक अनुरोध गरिन्छ । सेजनको परिचयपत्रलाई आगामी साधारणसभा (निर्वाचन) का क्रममा मददाता परिचयपत्रका…

मिति २०७२ चैत्र १६ गतेको निर्णयहरु

मिति  २०७२ चैत्र १६  गतेको  निर्णयहरु

१. एशियाली विकास वैंक (एडीबी)  संग हाल भएको सहकार्यलाई निरन्तर दिने निर्णय गरियो । २. बंगलादेसको ढाकामा अप्रिल १ देखि ४ गते सम्म आयोजना हुने उपक्षेत्रीय ट्रेड सम्मेलनमा सेजनको प्रतिनिधित्व गर्दैै महासचिव मोदनाथ ढकाललाई पठाउने निर्णय गरियो । ३. नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ साल चैत्र ४ गते बसेको बैठकले सेजनका पूर्वउपाध्यक्ष एवं कारोबार दैनिकका सम्पादक सञ्जय न्यौपानेको…

मिति : २०७२ फागुन १० गतेको निर्णयहरु

मिति : २०७२ फागुन १० गतेको  निर्णयहरु

१ . सेजन बनभोज २०७२ फागुन २१ गते शुक्रवार गोदावरीमा आयोजना गर्ने र सहभागिहुने प्रत्येक सदस्यवाट रु ५०० उठाउने साथै अपुग रकम सेजनको कोषवाट राख्ने निणर्य गरियो । २. सेजनको सदस्यता सम्वन्धी कार्यविधी निर्माणका लागि उपाध्यक्ष पुष्पराज आचार्यको संयोजकत्वमा कोषध्यक्ष भिमप्रसाद गौतम र सदस्य सविन मिश्र समेत सहभागि तिन सदस्यीय समिति गठन गर्ने र सो समितिले २०७२…

मिति : २०७२ माघ ५ गतेको निर्णयहरु

मिति : २०७२ माघ ५ गतेको  निर्णयहरु

१. मालय बैक संगको सहकार्यमा आर्थिक पत्रकारिता फेलोसिप स्थापना गर्नको लागि प्रक्रिया अघि बढाउने निर्णय गरियो । २. भन्सार बिभागले दिने उत्कृष्ट पत्रकार अवार्ड छनोट समितिमा सेजनका तर्फवाट अध्यक्ष गोकर्णराज अवस्थीलाई प्रतिनिधि पठाउने निर्णय गरियो । ३. नेपाली अर्थतन्त्रका विभिन्न क्षेत्रहरुका बारेमा सम्वन्धीत बीटका साथिहरुलाई पृष्ठभूमी सहीतको ऋयलअभउत ल्यतभ तयार गर्न अनुरोध गर्ने निर्णय गरियो ।