Follow us:

Notices

हाइड्रो सोलुसन फेलोशिप सम्वन्धी सूचना

2018-10-14 14:06:35

 

मिति : २०७५ असोज २८ गते


आर्थिक पत्रकार साथीहरु,

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हाइड्रो सोलुसन फेलोशिप स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २१ औं वार्षिकोत्सव‘ सेजन डे ’ को अवसर पारेर जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचार लेख्नका लागि एक जना सेजन सदस्यलाई उक्त फेलोशिप प्रदान गर्न लागेका छौ । उक्त फेलोशिपलको लागि २०७५ कात्तिक मसान्तभित्र जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचारका लागि प्रस्ताव सेजन सचिवालयमा उपलब्...


स्वर्गीय सञ्जय न्यौपानेको स्मृतिमा सञ्जन न्यौपाने रिसर्च ग्रान्ट सम्वन्धी सूचना

2018-10-14 14:04:56

 
मिति : २०७५ असोज २८ गते
आर्थिक पत्रकार साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सेजनका पुर्व उपाध्यक्ष स्वर्गीय सञ्जय न्यौपानेको स्मृतिमा सञ्जन न्यौपाने रिसर्च ग्रान्ट स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २१ औं वार्षिकोत्सव ‘सेजन डे’ को अवसर पारेर एक जना सदस्यलाई नगद ५० हजार बराबरको आर्थिक क्षेत्रसँग सम्बन्धित समाचारलाई उक्त ग्रान्ड प्रदान गर्न लागेका छौ । उक्त ग्रान्डको लागि २०७५ कात्तिक मसान्तभित्र आर्थिक क्षेत्रसँग सम्बन्धित अनुसन...


सेजन अवार्ड सूचना

2018-10-14 14:02:38

 

मिति : २०७५ असोज २८ गते
आर्थिक पत्रकार साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मंसीर १५ मा २१ औं वार्षिकोत्सव  ‘सेजन डे ’मनाउन लागेको जानकारी गराउँछौं । उक्त अवसरमा सेजनले २०७४ कात्तिक १ देखि २०७५ असोज ३० गते सम्म प्रकाशन र प्रसारण भएका उत्कृष्ट आर्थिक समाचारलाई सेजन अवार्डद्वारा  पुरस्कृत गर्ने भएकाले यहाँहरु कार्यरत सञ्चारमाध्यम (छापा र विद्युतीय) बाट प्रकाशन तथा प्रसारण भएका उत्कृष्ट समाचार सामग्रीहरु अन्तीम मिति कात्तिक मसान्त सम्म...


गरीवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ का लागि समाचार, लेख रचना पठाउन अनुरोध

2018-10-02 10:50:25

गरीवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ का लागि समाचार, लेख रचना पठाउन अनुरोध

गरीवी तथा गरीवीनिवारणसंग सवन्धित उत्कृष्ट समाचार तथा फिचर लेखहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले गरीवीनिवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरी वितरण गरिदै आईएको छ ।  राष्ट्रिय तथा मोफसलका प्रिन्ट तथा विद्युतीय समाचार माध्यम गरी चार फरक फरक विधामा प्रदान गरिने यो पुरस्कारका लागि आर्थिक वर्ष २०७४ र ७५ मा प्रकाशित तथा प्रशारित समाचा...


सदस्यता नवीकरण गरिदिनुहुन सेजन सदस्यहरुलाई विनम्र अनुरोध

2018-08-06 16:42:15

२०७५ भदौ ०७ गते सम्म आफ्नो सदस्यता नवीकरण  गरिदिनुहुन सेजन सदस्यहरुलाई विनम्र अनुरोध गर्दछौं ।

सेजन
सचिवालय


सेजनको १९ औं वार्षिक साधारण सभा २०७५ साल भदौ १३ गते बुधवार

2018-08-06 15:59:07

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०७४ साउन ०७ गते सोमवार बसेको कार्यसमिति बैठकले सेजनको १९ औं वार्षिक साधारण सभा २०७५ साल भदौ १३ गते बुधवारका दिन बिहान ८ बजे देखी इन्द्रेणी फुडल्याण्ड, नयाँ बानेश्वरमा गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । उक्त कार्यक्रममा सेजन सदस्य साथीहरुलाई उपस्थीतिका लागी विनम्र अनुरोध गर्दछौं । 
एजेण्डाः 
१. विद्यान संशोधन (संघीय विधान)
२. नयाँ सदस्यता, सदस्यता निष्कृय र सदस्यता खारेज
३. उपचार सहयोग कोष कार्यविधि 
४. महासचिवको...


साधारण सदस्यता प्रदान

2018-08-06 15:57:00

मिति २०७५ असार १४ गते विहिवारका दिन नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यसमिति बैठकले तपसिलका आर्थिक पत्रकारहरुलाई सेजनको साधारण सदस्यता प...


सेजनको १९ औं वार्षिक साधारण सभा २०७५ साल भदौ १३ गते बुधवार

2018-07-25 04:14:24

मिति : २०७५ साउन ०७ गते 

सेजन सदस्य साथीहरु, 
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०७४ साउन ०७ गते सोमवार बसेको कार्यसमिति बैठकले सेजनको १९ औं वार्षिक साधारण सभा २०७५ साल भदौ १३ गते बुधवारका दिन बिहान ८ बजे देखी इन्द्रेणी फुडल्याण्ड, नयाँ बानेश्वरमा गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । उक्त कार्यक्रममा सेजन सदस्य साथीहरुलाई उपस्थीतिका लागी विनम्र अनुरोध गर्दछौं । 
एजेण्डाः 
१. विद्यान संशोधन (संघीय विधान)
२. नया...