Follow us:

Our Events

नयाँ सदस्यहरुको लागि तथा आर्थिक पत्रकारिता सुरु गरेका आर्थिक पत्रकारहरुको लागि तालिम कार्यक्रम

2018-08-20 04:31:41

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सेजन नयाँ सदस्यहरुको लागि तथा आर्थिक पत्रकारिता सुरु गरेका आर्थिक पत्रकारहरुको लागि निम्न मिति, स्थान र समयमा तालिम कार्यक्रम  आयोजना गरिएकोले उपस्थीत भईदिनुहुन विनम्र अनुरोध गर्दछौं । 

कार्यक्रम
मिति : २०७५ भाद्र ०४ गते, सोमवार ।
स्थान : इन्द्रेणी फुडल्यान्ड, नयाँ बानेश्वर
समय : विहान ठिक ८ः१५ वजे


भीम गौतम
महासचिव
नेपाल आर्थिक पत्रकार समाज (सेजन)