Follow us:

Our Events

नेपाल बैंकर्स एसोसियसनसँगको सहकार्यमा तालिम कार्यक्रम

2018-08-12 09:20:51

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल बैंकर्स एसोसियसनसँगको सहकार्यमा वैंङ्गिक क्षेत्रमा रिपोर्टिङ गरिरहेका आर्थिक पत्रकारहरुको लागि निम्न मिति, स्थान र समयमा तालिम कार्यक्रम आयोजना गरिएकोले उक्त तालिम कार्यक्रममा उपस्थीति भईदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
कार्यक्रम
मिति : २०७५ साउन २४ गते , विहीवार
स्थान : हिमालय होटल, कुपन्डोल
समय : बिहान ठिक ८ः ४५ बजे ।


भीम गौतम
महासचिव
नेपाल आर्थिक पत्रकार समाज सेजन