Follow us:

Our Notices

सेजन अवार्ड सूचना

2018-10-14 14:02:38

 

मिति : २०७५ असोज २८ गते
आर्थिक पत्रकार साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मंसीर १५ मा २१ औं वार्षिकोत्सव  ‘सेजन डे ’मनाउन लागेको जानकारी गराउँछौं । उक्त अवसरमा सेजनले २०७४ कात्तिक १ देखि २०७५ असोज ३० गते सम्म प्रकाशन र प्रसारण भएका उत्कृष्ट आर्थिक समाचारलाई सेजन अवार्डद्वारा  पुरस्कृत गर्ने भएकाले यहाँहरु कार्यरत सञ्चारमाध्यम (छापा र विद्युतीय) बाट प्रकाशन तथा प्रसारण भएका उत्कृष्ट समाचार सामग्रीहरु अन्तीम मिति कात्तिक मसान्त सम्म समाचार सामग्रीहरु सेजन सचिवालयमा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।  



भीम प्रसाद गौतम
महासचिव
नेपालआर्थिक पत्रकार समाज