Follow us:

Our Notices

सदस्यता नवीकरण सम्वन्धमा

2019-08-15 13:18:02

सदस्यता  नवीकरण सम्वन्धमा ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०औं वार्षिक साधारणसभा एवं अधिवेशन २०७६ भदौ १४ गते इन्द्रेणी फुडल्यान्ड, नयाँ बानेश्वर  काठमाडौं हुने भएको छ । सो साधारणसभामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने हुँदा नवीकरण नगरी मतदान गर्न नपाइने व्यहोरा जानकारी गराउँछौं नवीकरण गर्न बाँकी सदस्यहरुलाई २०७६ साउन ३१ गते सार्वजनिक बिदा परेकोले भाद्र १ गते, आइतबारसम्म  नवीकरणका लागि विनम्र अनुरोध गर्दछौं ।
 सेजन परिचयपत्रको लागि समयमा नविकरण गरि एक प्रति फोटो सेजन सचिवालयमा वा इमेलवाट फोटो उपलव्ध गराईदिनुहुन विनम्र अनुरोध गर्दछौं ।