मिति २०७२ चैत्र १६ गतेको निर्णयहरु

मिति  २०७२ चैत्र १६  गतेको  निर्णयहरु

१. एशियाली विकास वैंक (एडीबी)  संग हाल भएको सहकार्यलाई निरन्तर दिने निर्णय गरियो । २. बंगलादेसको ढाकामा अप्रिल १ देखि ४ गते सम्म आयोजना हुने उपक्षेत्रीय ट्रेड सम्मेलनमा सेजनको प्रतिनिधित्व गर्दैै महासचिव मोदनाथ ढकाललाई पठाउने निर्णय गरियो । ३. नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ साल चैत्र ४ गते बसेको बैठकले सेजनका पूर्वउपाध्यक्ष एवं कारोबार दैनिकका सम्पादक सञ्जय न्यौपानेको…

मिति : २०७२ फागुन १० गतेको निर्णयहरु

मिति : २०७२ फागुन १० गतेको  निर्णयहरु

१ . सेजन बनभोज २०७२ फागुन २१ गते शुक्रवार गोदावरीमा आयोजना गर्ने र सहभागिहुने प्रत्येक सदस्यवाट रु ५०० उठाउने साथै अपुग रकम सेजनको कोषवाट राख्ने निणर्य गरियो । २. सेजनको सदस्यता सम्वन्धी कार्यविधी निर्माणका लागि उपाध्यक्ष पुष्पराज आचार्यको संयोजकत्वमा कोषध्यक्ष भिमप्रसाद गौतम र सदस्य सविन मिश्र समेत सहभागि तिन सदस्यीय समिति गठन गर्ने र सो समितिले २०७२…

मिति : २०७२ माघ ५ गतेको निर्णयहरु

मिति : २०७२ माघ ५ गतेको  निर्णयहरु

१. मालय बैक संगको सहकार्यमा आर्थिक पत्रकारिता फेलोसिप स्थापना गर्नको लागि प्रक्रिया अघि बढाउने निर्णय गरियो । २. भन्सार बिभागले दिने उत्कृष्ट पत्रकार अवार्ड छनोट समितिमा सेजनका तर्फवाट अध्यक्ष गोकर्णराज अवस्थीलाई प्रतिनिधि पठाउने निर्णय गरियो । ३. नेपाली अर्थतन्त्रका विभिन्न क्षेत्रहरुका बारेमा सम्वन्धीत बीटका साथिहरुलाई पृष्ठभूमी सहीतको ऋयलअभउत ल्यतभ तयार गर्न अनुरोध गर्ने निर्णय गरियो ।

मिति २०७२ पुस १ गतेको निर्णयहरु

मिति २०७२ पुस १ गतेको  निर्णयहरु

१. सेजनका सदस्य तथा अन्य आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विविध विषयमा तालिम आयोजना गर्ने र त्यसका लागि बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल दुरसञ्चार प्राधिकरण र केन्द्रीय तथ्याङक विभाग संग छलफल तथा प्रक्रिया अघि बढाउने निणर्य गरियो । २. हाल भारतीय नाकावन्दीका कारण विभिन्न वस्तुको आपूर्ति र मुल्यमा परेको असर सम्वन्धमा फिल्ड रिसर्च गरि प्रतिवेदन तयार…

मिति २०७२ मंसिर २० गतेको निर्णयहरु

मिति २०७२ मंसिर २० गतेको  निर्णयहरु

१. नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष एवम् कारोबार दैनिकका सम्पादक सञ्जय न्यौपानेको मस्तिष्कसम्बन्धी गम्भीर स्वास्थ्य समस्याका कारण भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा उपचार भइरहेकोले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सेजनले ‘सञ्जय न्यौपाने उपचार कोष’ खडा गरेको छ । उक्त कोषमा सेजनका तर्फबाट रु। ५०,००१/- अक्षेरपी पचास हजार एक रुपैयाँ …

मिति २०७२/०७/२२ गतेको निर्णयहरु

मिति २०७२/०७/२२ गतेको  निर्णयहरु

१. आगामी सेजन डे का अवसरमा प्रदान गरिने सेजन अवार्डका लागि सदस्य पत्रकारहरुबाट कात्तिक मसान्त भित्र समाचार पठाइसक्न यस अघी सूचना जारी गरिएको मा बीचमा परेको तिहार /छठ  विदाका कारण समाचार पठाउने अवधी पाँच दिन थप गरी मंसिर ५ गते सम्म थप गर्ने निणर्य गरियो । २. बिजनेश प्लस साप्ताहिकका पत्रकार श्री भुपेन्द्र खड्का र ग्लोबल प्रेस …

मिति २०७२/०७/१५ गतेको निर्णयहरु

मिति २०७२/०७/१५ गतेको  निर्णयहरु

१. १८ औं सेजन स्थापना दिवसको अवसरमा आयोजना गरिने सेजन अर्वाडका लागि सदस्य साथिहरुसंग समाचार माग गर्ने निर्णय गरियो । त्यसका लागि सदस्यहरुले २०७२ कात्तिक मसान्त सम्म समाचार पठाउनु पर्ने गरि सूचनाख जारी गर्ने निर्णय गरियो २. सेजन अर्वाडका लागि पूर्व अध्यक्षहरु र बर्तमान अध्यक्ष सम्मिलित एक जुरी गठन गर्ने निर्णय गरियो । ३. सेजन दिवसको अवसरमा प्रकाशन…

मिति २०७२/०६/२४ गतेको निर्णयहरु

मिति २०७२/०६/२४ गतेको  निर्णयहरु

१. गैरआवसीय नेपाली संघको सम्मेलन बुलेटिनको संयोजक सेजनका उपाध्यक्ष श्री पुष्पराज आचार्य र सदस्य सेजनका कोषध्यक्ष श्री भिम प्रसाद गौतम रहने गरि समिति गठन गरियो । बुलेटिनको सम्पादकमा नेपाल रिपब्लिक मिडियाका वरिष्ठ संवाददाता बालकृष्ण ज्ञवालीलाई नियूक्त गर्ने निर्णय गरियो । २. गैरआवासीय नेपाली संघको सम्मेलन बुलेटिन प्रकाशनका लागि छपाइका लागि कोटेसन आवहान गरिएकोमा अर्यालो अफसेट प्रेसले प्रतिकपि…

मिति २०७२/०६/०३ गतेको निर्णयहरु

मिति २०७२/०६/०३ गतेको  निर्णयहरु

१. गैरआवसीय नेपाली संघको सम्मेलनको अवसरमा बुलेटिन प्रकाशनका लागि संघ संग सहकार्य गर्ने निर्णय गरियो । २. सेजन डे का अवसरमा प्रकाशित हुने स्मारिकाको लागी सेजनका महासचिव मोदनाथ ढकाललाई संयोजक तोकियो । साथै स्मारिकाको सम्पादकमा सरोज काफ्ले र सह सम्पादकमा जनार्दन बराल रहने निर्णय गरियो । ३. नेपालको संविधान २०७२ जारी हुने अवसरमा संविधान समृद्धिको बाटोमा अगाडि बढोस…

मिति २०७२/०५/१५ गतेको निर्णयहरु

मिति २०७२/०५/१५ गतेको  निर्णयहरु

१. अघिल्लो कार्यसमितिले सफलता पूर्वक आफ्नो कार्यकाल पूरा गरेकोमा नव निर्वाचित कार्यसमितिले धन्यवाद दिने निर्णय गरियो । २. १६ औं साधारणसभा र निर्वाचनमा सहयोग गर्नु हुने सवै सदस्य र निर्वाचित कमितिलाई धन्यवाद दिने निर्णय गरियो । ३. अघिल्लो कार्यसमितिले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिने र अधुरा काम अघि बढाउने निर्णय गरियो । ४. गरिबी निवारण पत्रकारिता पुरस्कार सम्वन्धमा गरीबी…