मिति : २०७४ कार्तिक ६ गते सेजन सदस्य साथीहरु, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मंसीर १५ मा २० औं वार्षिकोत्सव‘सेजन डे’मनाउन लागेको जानकारी गराउँछौं । उक्त अवसरमा सेजनले २०७३ कार्तिक १ गते देखि २०७४ असोज मसान्तसम्म प्रकाशन र प्रसारण भएका उत्कृष्ट आर्थिक समाचारलाई सेजन अवार्डद्वारा पुरस्कृत गर्ने भएकाले यहाँहरु कार्यरत सञ्चारमाध्यम (छापा, अनलाइन,…
सेजन अवार्ड सम्वन्धी सूचना
