Follow us:

Background of SEJON

The Society of Economic Journalists-Nepal (SEJON)-non-profit organization- is a representative body of over 254 professional economic journalists associated with print, electronic and online Media across the country.SEJON was established in 1998 amid growing need for a platform for economic journalists to forge synergy among themselves for enhancing professionalism and capacity building on the back of expanding economic sector in Nepal. As a common forum of Nepalese economic journalists, SEJON has been dedicated itself to bring the burning economic issues to public attention by organizing different interactions with economists, policy-makers, business leaders and other stakeholders. SEJON has also been arranging different levels of training within the country and abroad for its members in collaboration with different organizations in a bid to build-up their professional capacity. Acknowledging responsibility toward its members, SEJON, as a representative association, has been also gradually expanding its activities that are directed toward facilitating the social security of the business journalists. SEJON believes in the positive role of economic journalists to play the role to create a favorable investment climate and encourage fair practice among businessmen. During it's almost one and a half-decade-long journey, SEJON has been working for promoting economic journalism and professionalism among members, conducting public debates and suggesting policymakers on pertinent economic issues and enhancing the capacity of members through different levels of training within the country and abroad. SEJON has proved itself as a successful professional association by upholding the sense of integrity and professionalism among the members who are not only representing different media organizations that includes reputed newspapers, TV stations, Radio as well as online news portals but from a different academic background

Code of ethics

आर्थिक पत्रकार आचारसंहिता–२०७३

मुलुकको आर्थिक–सामाजिक विकास प्रक्रियामा हामी हाम्रो भूमिकाप्रति अत्यन्तै गम्भीर रहँदै, आफ्नो व्यावसायिक जीवनमा नेपाल प्रेस काउन्सिलद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको पूर्ण पालनाको प्रतिबद्धतासहित नेपाली आर्थिक पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र पेशागत कार्यमा नैतिक रुपमा जवाफदेही तुल्याउन नेपाल आर्थिक पत्रकार समाज (सेजन) आर्थिक पत्रकार आचारसंहिता–२०७३ जारी गर्दछ ।

  • १. नाम, प्रारम्भ र विस्तार ः

  • (क) यस आचारसंहिताको नाम ‘आर्थिक पत्रकार आचारसंहिता – २०७३’ रहनेछ ।
  • (ख) यो आचारसंहिता तुरुन्त लागू हुनेछ ।
  • (ग) यो आचारसंहिता सेजनमा आवद्ध सदस्यहरुमा लागू हुनेछ ।
  • २. परिभाषा ःविषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संहितामा—

  • (क) ‘आर्थिक पत्रकार’ भन्नाले आर्थिक क्षेत्रको समाचार संकलन, स्तम्भ लेखन र सम्पादन गर्ने वा यस क्षेत्रको स्वतन्त्र पत्रकारको रुपमा नियमित रुपमा आमसञ्चार माध्यममा आबद्ध नेपाली नागरिक सम्झनुपर्छ ।
  • (ख) ‘सञ्चारमाध्यम’ भन्नाले नेपालमा संचालित पत्रपत्रिका, रेडियो एवं टेलिभिजन प्रसारणहरू, समाचार एजेन्सी तथा इन्टरनेटका समाचार र सूचना तथा विचारमूलक अनलाइन एवं समाचारमूलक कार्यक्रम उत्पादन–वितरण गर्ने संस्था र सेवाहरू समेतलाई जनाउँछ ।
  • (ग) ‘सेजन ’ भन्नाले नेपाल आर्थिक पत्रकार समाजलाई सम्झनुपर्नेछ ।
  • ३. आर्थिक पत्रकारहरुले निर्वाह गर्नुपर्ने कर्तव्य ः

  • (क) सत्य तथ्य सूचनाको सम्प्रेषण ः आर्थिक पत्रकारले स्रोत र आधार उल्लेख गरी सत्य—तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ ।
  • (ख) गोपनियताको हकको सम्मान ः सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यावसायिक गोपनियताको सम्मान गर्नुपर्दछ ।
  • (ग) उच्च व्यावसायिक अभ्यास ः पत्रकारिताका आधारभूत मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रही जवाफदेही एवं उत्तरदायित्व तथा विश्वसनियताको निर्वाह गर्न निष्ठापूर्वक उच्च व्यावसायिक अभ्यास गर्नुपर्दछ ।
  • (घ) शिष्ट व्यवहार ः व्यावसायिक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्दै नैतिक, शिष्ट एवं मर्यादित कार्यशैली र भाषाको प्रयोगमा सजग रहनुपर्दछ ।
  • (ङ) राष्ट्रियताप्रतिको दायित्वः सामाजिक मूल्य, मान्यतामा खलल पु¥याउने, राष्ट्रिय अखण्डता, सुरक्षा र एकताविरुद्धका तथा जनस्वास्थ्य माथि प्रत्यक्ष असर पार्ने, उपभोक्ता हित प्रतिकूलका उत्पादन तथा सेवाहरू प्रत्यक्ष पैरवी गर्ने सामग्रीहरूको प्रकाशन तथा प्रशारण नगर्नेतिर ध्यान दिनु आवश्यक छ । कानुनले निषेधित गरेका कुनै पनि उत्पादन र सेवाहरूलाई सोझो प्रबद्र्धन गर्ने खालका सामग्रीहरूको प्रकाशन तथा प्रशारण नगरेर राष्ट्रियताप्रतिको दायित्व पुरा गर्नुपर्छ ।
  • (च) पारदर्शीताः आर्थिक पत्रकारहरूले कुनै पनि समाचार, फिचर, लेखन वा डकुमेन्ट्री तयार गर्दा पारदर्शितामा ध्यान दिनुपर्छ । स्वार्थको टकराव (अयलाष्अित या ष्लतभचभकत ) हुनबाट जोगिनुपर्छ ।
  • ४. आर्थिक पत्रकारहरूले गर्न नहुने कार्यहरूः

  • ४.१ सञ्चारमाध्यम वा सञ्चारकर्मीहरूको पेशागत दायित्व, निष्पक्षता वा विश्वसनियतामाथि सम्झौता हुने कुनै पनि किसिमका गतिविधि गर्नु हुँदैन । कुनै पनि समाचारजन्य सामग्रीलाई व्यापारिक प्रयोजनका लागि उपयोग गरिन हुँदैन । सार्वजनिक रुपमा प्रकाशित गर्न दिइएका सूचनाबाहेक समाचार संकलनार्थ आफूले प्राप्त गरेको तर प्रकाशन नगरेको अन्य आर्थिक र व्यापारिक सूचना अन्य कसैको हितका लागि प्रयोग हुन दिनु हुदैन ।
  • ४.२ आर्थिक पत्रकारहरूले समाचारजन्य प्रयोजनबाहेक व्यक्तिगत वा अन्य पक्षका लागि लाभ–हानि हुने ढंगले कुनै पनि प्रकारका सूचना संकलन गर्नु हुदैन । यदि प्राज्ञिक प्रयोगका लागि लिइएका हुनभने सो कुरा स्रोतसँग खुलाएर मात्र सूचना लिनुपर्नेछ ।
  • ४.३ आर्थिक पत्रकारहरूले समाचार, लेख वा फिचर सामग्री संकलन गर्दा आग्रह वा पूर्वाग्रहबाट प्रेरित भइ यस्ता सामग्रीको प्रकाशन, प्रशारण गर्नु हुँदैन । आरोपित पक्षलाई पनि आफ्नो प्रष्टीकरणका अवसर दिनुपर्नेछ ।
  • ४.४ आर्थिक पत्रकारहरूले संवाददाताका रूपमा एकै पटक बहु–संस्थामा काम गर्ने अभ्यासलाई बढावा दिनु हुँदैन । प्राज्ञिक वा परामर्शदाताका रूपमा सहभागिता जनाउन भने सकिने छ ।
  • ४.५ सूचना वा समाचार प्रकाशनमा कुनै समयावधिभन्दा पहिले प्रकाशित गर्न पाइने छैन भनेर ९भ्mदबचनय०लगाएको छ भने सो निर्देशनको पालना गर्नुपर्नेछ ।
  • ४.६ प्रचलित कानुनअनुसार आफ्नो र एकाघरको सदस्यको सेयर स्वामित्व रहेको सार्वजनिक वा निजी कम्पनीका समाचार लेख्न पाइने छैन । आफूले रिपोर्टिङ गरेको कुनै पनि संस्थाको सेयर मूल्य घट्ने वा बढ्ने भविष्यवाणी वा सूचना कुनै पनि परिचित मित्र वा नातेदारलाई दिनु हुदैन । यसरी पाइएको गोप्य सूचनाका आधारमा आफूले सेयर किन्ने वा बेच्ने कार्य गर्नु हुदैन ।
  • ४.७ पत्रकारका परिचय दिइ व्यावसायिक लेनदेन गर्नु हुँदैन र विशेष छुट वा विशेष व्यवहारको आशा गर्नु हुदैन ।
  • ४.८ समाचार प्रकाशन वा प्रशारण गर्ने अथवा नगर्ने सर्तमा सेयर वा साझेदारी माग्नु हुँदैन ।
  • ४.९ समाचार संकलनको प्रयोजनका लागि बाहेक व्यक्तिगत लाभ–हानिका सम्बन्धमा कुनै पनि संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागिताका सन्दर्भमा सतर्कता अपनाउनु पर्छ । यस्ता कार्यक्रम विशेषमा पत्रकारको व्यावसायिक ख्यातिमा आँच आउने कुनै पनि गतिविधिमा संलग्न हुनु हुँदैन ।
  • ४.१० आर्थिक पत्रकारहरूले पत्रकारिता वा सामाजिक हितका क्षेत्रमा बाहेक प्रत्यक्ष वा परोक्षरूपमा कुनै व्यावसायिक संस्था, कम्पनी विशेषको विज्ञापन वा प्रबद्र्धन हुने गरी पोशाक, लोगो वा अन्य कुनै प्रबद्र्धनात्मक सामग्रीमा सहभागिता जनाउनु हुँदैन ।
  • ४.११ आर्थिक पत्रकारहरूले समाचार संकलनका समयमा बाहेक पत्रकारको परिचय पत्र देखाएर पाउने सुविधाको दुरुपयोग गर्नु हुदैन ।
  • ४.१२ सरकारी वा निजी प्रतिष्ठान, संस्थानहरूमा नियुक्ति, सरुवा–वा अन्य कुनै सुविधा दिलाउनका लागि आफ्नो प्रभावको प्रयोग गर्नु हुदैन ।
  • ४.१३ कुनै पनि व्यावसायिक संस्थाबीच सम्बन्ध बढाउन वा व्यापारिक फाइदाका लागि मध्यस्थता गर्नु÷गराउनु हुँदैन ।
  • ४.१४ आर्थिक पत्रकारहरूले समाचार, फिचर वा डकुमेन्ट्रीहरू बनाउँदा समाचारका स्रोतहरूसँग कुनै पनि किसिमको आर्थिक लाभ लिनु हुँदैन । प्रायोजित ९क्उयलकयचभम० फिचर वा डकुमेन्ट्री बनाउँदा सम्बद्ध सञ्चारगृहका समाचार प्रमुखलाई पूर्व जानकारी दिइनु पर्छ तथा प्रकाशित वा प्रशारित फिचर÷डकुमेन्ट्रीमा प्रायोजन ९क्उयलकयचकजष्उ०को स्पष्ट जानकारी खुलाइनु पर्छ ।
  • ४.१५ समाचार, विश्लेषण, फिचर संकलनका वा तयारीका क्रममा सार्वजनिक रूपमा दिइने संस्थागत फेलोसिपबाहेक आर्थिक पत्रकारहरूले कुनै पनि किसिमको नगद स्वीकार गर्नुहुँदैन । पेशामा रहँदा विशेष सौगात ९क्उभअष्ब ित्चभबतmभलत० हरू स्वीकार गर्नु हुँदैन ।
  • ४.१६ सामाजिक मूल्य, मान्यतामा खलल पु¥याउने, राष्ट्रिय अखण्डता, सुरक्षा र एकताविरुद्धका तथा जनस्वास्थ्य माथि प्रत्यक्ष असर पार्ने, उपभोक्ता हित प्रतिकूतका उत्पादन तथा सेवाहरू प्रत्यक्ष पैरवी गर्ने सामग्रीहरूको प्रकाशन तथा प्रशारण गर्नु हुँदैन । कानुनले निषेधित गरेका कुनै पनि उत्पादन र सेवाहरूलाई सोझो प्रबद्र्धन गर्ने खालका सामग्रीहरूको प्रकाशन तथा प्रशारण गर्नु हुँदैन ।
  • ४.१७ आर्थिक पत्रकारहरूले कुनै पनि समाचारका स्रोतहरूसँग प्रत्यक्ष लेनदेन गर्नु हुँदैन । व्यापार वा अल्पकालीन लाभका क्षेत्रमा आर्थिक पत्रकारहरूको प्रत्यक्ष संलग्नताले पेशागत निष्ठा र मर्यादामाथि असर पार्नु हुँदैन र यस्तो लगानीले पत्रकारिताको निष्पक्षतामा कुनै प्रभाव पार्न दिनु हुँदैन ।
  • ४.१८ आर्थिक पत्रकारहरूले कुनै पनि समाचार, फिचर वा डकुमेन्ट्री तयार गर्न जाँदा आफ्नो परिचय सँधै खोल्नु पर्नेछ । परिचय लुकाएर गरिने कार्यलाई बढावा दिइनु हुँदैैन ।
  • ४.१९ कुनै पनि कम्पनी वा प्रतिष्ठानका समाचारहरू प्रवाह गर्दा तथ्यको दोहोरो परीक्षण नगरी ९ऋचयकक खभचषष्अबतष्यल० तथा समाचार स्रोत स्पष्ट नुखुलाई प्रकाशन÷प्रशारण गर्नुहुँदैन ।
  • ४.२० समाचार सामग्री सत्य, तथ्ययुक्त होस् भन्ने कुरामा सँधै चनासो रहनु पर्छ । कुनै त्रुटिबस् गलत तथ्य प्रवाहित भएमा त्यसको खण्डन वा भूलसुधार गरिनु पर्छ । खण्डन वा भूलसुधार प्रकासित गर्दा कुनै पनि किसिम आर्थिक लेनदेन गर्नु हुँदैन ।
  • ४.२१ समाचारलाई प्रत्यक्ष प्रभावित तुल्याउने, पाठक वा स्रोता–दर्शकलाई गलत सूचना प्रभावित बनाउने किसिमले लेनदेन हुने गरी कुनै पनि किसिमका विदेश भ्रमणका अवसरहरू स्वीकार गरिनु हुँदैन, तर पेशागत प्रशिक्षण वा सीप आर्जनका लागि पत्रकारिताका मूल्य, मान्यतामा असर नपार्ने गरी हुने भ्रमण र फेलोसिपप्राप्त गर्नमा यसले बाधा उत्पन्न गरेको मानिने छैन । यस्ता भ्रमणहरूमा जाँदा आफू कार्यरत संस्थाका सम्पादक वा समाचार प्रमुखलाई पूर्वजानकारी गराउनु पर्दछ ।
  • ४.२२ आर्थिक पत्रकारहरूको प्रत्यक्ष संलग्नतामा कुनै समाचार संस्थाको स्थापना वा प्रबद्र्धन भएमा त्यसको लगानी स्रोत सँधै पारदर्शी हुनुपर्छ । सम्पत्ति शुद्धीकरण गर्ने प्रयोजनका लागि अज्ञात स्रोतबाट परिचालित हुने आर्थिक स्रोतलाई प्रयोग गर्नुहुँदैन । आर्थिक पत्रकारको संलग्नतामा स्थापित वा प्रबद्धित सञ्चार माध्यममा बाह्य लगानी वा सहयोग ग्रहण गर्नुपर्ने भएमा नेपालको प्रचलित कानुनको सीमा उल्लंघन गर्नुहुँदैन ।
  • ४.२३ दातृ संस्था वा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाद्वारा सञ्चालित विकाससम्बद्ध कार्यक्रमको समाचार सम्प्रेषण गर्दा सांस्कृतिक–जातीय द्वन्द्व वा लैंगिक हिंसा, अपांगता भएका व्यक्तिप्रति भेदभाव हुने समाचार, लेख, विज्ञापन सामग्रीलाई प्रबद्र्धन गर्नुहुँदैन । आर्थिक–सामाजिक असमानता बढाउने खालका विषयवस्तुलाई प्रबद्र्धन गर्नुहुँदैन ।
  • ४.२४ मदिरा, सूर्तीजन्य वस्तु, मनोद्विपक औषधिजस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुको प्रवद्र्धन र पैरवी गर्ने सामग्रीलाई प्रकाशन÷प्रशारण गर्नुहुँदैन । यस्ता उत्पादन बजारसम्बन्धीे समाचार सम्प्रेषण गर्दा सामान्य परिचयजनकबाहेक उपभोक्तालाई गलतसूचना दिइ उत्प्रेरित गराउनु हुनुहुँुदैन ।
  • ४.२५ उत्पादनको बजार प्रबद्र्धन गर्ने स्किमहरूका समाचार र विज्ञापन एकै रूपमा मिश्रण गर्नु हुँदैन । आर्थिक पत्रकारले विज्ञापन संकलन, वितरणको काम गर्नु हुँदैन । आफ्नो संस्थालाई विज्ञापन दिएको वा नदिएको आधारमा समाचार लेखनमा विभेद गर्नु हुदैन ।

Code of Ethics for Economic Journalists – 2073

Economic journalists have an important role to play in the socioeconomic development of the country. Keeping this notion in mind and by strictly following the code of ethics formulated by the Nepal Press Council in our professional life, the Society of Economic Journalists – Nepal (SEJON) has introduced the Code of Ethics for Economic Journalists – 2073 to further strengthen economic journalism and usher in a sense of responsibility and accountability in the sector.

  • 1) Title, initiation and development:

  • (a) The title of this code of ethics shall be ‘Code of Ethics for Economic Journalists – 2073’.
  • (b) This code of ethics shall come into effect immediately.
  • (c) This code of ethics shall be applicable to all members of SEJON.
  • 2)Definition:

    Unless and until the subject or context states otherwise, in this code of ethics –
  • (a) ‘Economic journalist’ shall refer to any Nepali citizen who is involved in collecting news, writing articles or editing stories related to the economic sector or any freelance writer who writes on economic issues and has their articles published in any mass media on a regular basis.
  • (b) ‘Media’ shall refer to any Nepali newspapers, magazines, radio and television broadcasts, news agency and internet news. It shall also refer to any organization or service that is involved in producing online information or programs with news value.
  • (c) SEJON shall refer to Society of Economic Journalists – Nepal.
  • 3)Responsibilities of economic journalists:

  • (a) Publication of facts and information: An economic journalist must publish stories based on facts and figures with the source of information clearly mentioned and the features must be subject-based and coherent.
  • (b) Respect to confidentiality: The personal and professional confidentiality shall be respected and maintained unless and until it is of grave concern or against the general public.
  • (c) Prominent professional practice: A high-level degree of professional practice must be adhered to and responsibilities must be carried out by keeping in mind the basic principles and fundamentals of journalism. An economic journalist must also be unbiased when publishing any news and must also lay emphasis on their responsibility and credibility.
  • (d)Cordial manner: During any professional assignment an economic journalist must respect the social norms and use cordial language and behave impeccably. An economic journalist must also work ethically and in a courteous manner.
  • (e)Responsibility towards the nation: It is important to pay heed to not publish or broadcast any news that could be against the accepted norms and values of society, or that could hurt the unity of the country or could be a danger to the security of the nation. Utmost care must also be taken not to publish or broadcast any news that could be directly detrimental to public health or could hurt the consumers. No news that is against the nation’s prevailing laws and regulations must be published or broadcast.
  • (f) Transparency: Economic journalists must keep transparency in mind when preparing any news, feature, article or documentary. Economic journalists must also be aware of and try avoiding a situation of conflict of interest.
  • (4) Activities that economic journalists must avoid:

  • (4.1) An economic journalist must avoid any activity that is contrary to the professional responsibility, unbiasedness or confidentiality that media or media personalities need to adhere to. No information that has news value shall be used for commercial purposes. Besides the information that is disseminated for publication if an economic journalist has received any economic or commercial information while gathering news and that has not been published then that information shall not be used for any person’s benefit.
  • (4.2) Economic journalists must not collect news for personal benefit or to benefit/harm any third party. If any information is being collected for academic purposes then the source must be clearly informed of that purpose.
  • (4.3) While collecting information for news, articles or features, economic journalists must not do so on the influence of a third person or in a predetermined manner. Even the accused has to be provided the opportunity to clarify themselves.
  • (4.4) Economic journalists must not give rise to the trend of working as a correspondent in multiple organizations. However, economic journalist can make contributions as academia or consultants.
  • (4.5) If there is an embargo on any news or information then such information shall not be published until the embargo is over.
  • (4.6) Economic journalists shall not be allowed to write news, features or articles about any private or public institution in which they directly or their family members have share ownership as per prevailing laws. Economic journalists shall not pass on any information that they receive regarding the stock-price movement of any company that they are reporting on to any family member or acquaintance. Economic journalists shall also not buy or sell shares based on such confidential information.
  • (4.7) Economic journalists shall not misuse their position as a journalist to deal in any kind of commercial activity and also shall not expect any special discount or facility.
  • (4.8) Economic journalists shall not solicit shares or partnerships on pledges that some information shall or shall not be published or broadcast.
  • (4.9) Except when on official purpose to collect information, economic journalists need to be cautious about attending any party or function organized by any organization for their personal benefit. Especially in such functions, economic journalists must be aware of not participating in any activity that is detrimental to the reputation of the profession.
  • (4.10) Except for the benefit of journalism or some social cause, economic journalists shall not directly or indirectly participate in or promote any commercial business by wearing any company’s authorized attire, or use the company logo or any advertisement material.
  • (4.11) Economic journalists shall not use their press identity card to gain any favor except when on reporting duty.
  • (4.12) Economic journalists shall not use their influence to get any person appointed or transferred in any government or private sector organization or to help any such employee get benefits.
  • (4.13) Economic journalists shall not play the role of a mediator or facilitator to help any commercial organization in expanding its network or for it to make commercial profit.
  • (4.14) Economic journalists shall not seek monetary gains from the concerned sources when writing news and features or while making documentaries. When producing any sponsored feature or documentary the editor-in-chief of the respective news organization must be informed about the status of the feature or documentary. Also it should be clearly mentioned in the news or documentary that it is a sponsored production.
  • (4.15) Economic journalists shall not accept any monetary fund except the fund granted by organizations as fellowships while collecting information for news, articles, features or documentaries. While still engaged professionally as a journalist, economic journalists shall not accept special treatment.
  • (4.16) It is important to pay heed to not publish or broadcast any news that could be against the accepted norms and values of society, or that could hurt the unity of the country or could be a danger to the security of the nation. Utmost care must also be taken not to publish or broadcast any news that could be directly detrimental to public health or could hurt the consumers. No news that is against the nation’s prevailing laws and regulations must be published or broadcast.
  • (4.17) Economic journalists shall not have any direct dealings with any news source. The involvement of economic journalists in any business or sector with temporary gains must not affect the trustworthiness and dignity of the profession and such involvement must not lead the economic journalist to be biased in their reporting
  • (4.18) Economic journalists must always reveal their identity when they visit any place to gather information to write any news or features or to make any documentary. The act of not revealing one’s identity must be discouraged.
  • (4.19) When publishing news about any company or organization the facts and figures must be cross-verified and no news shall be published or broadcast without clearly mentioning the source of the information.
  • (4.20) Economic journalists must always be alert so that the information they receive is genuine and legitimate. If any wrong information is inadvertently published or broadcast then a corrigendum must be published and if possible the genuine information must be disseminated and there should be no financial dealings when doing so.
  • (4.21) Economic journalists shall not accept any offers for a foreign trip whereby the journalist has to compromise with the news directly or publish wrong information. However, economic journalists can go abroad for skill development or through fellowships granted by organizations. When going on such trips the concerned journalist must inform the editor or news chief about the foreign trip.
  • (4.22) If any news agency is established or promoted through the direct involvement of economic journalists then the source of investment must be transparent. No fund that has been gotten through illegal means shall be invested in such agencies to turn that black money into white money. If any news agency with direct involvement of an economic journalist receives foreign investment of foreign grant then it should be done based on the Nepal’s prevailing laws.
  • (4.23) When publishing news about development programs being operated by donor agencies or I/NGOs then news, features or advertisements that could bring about communal tensions or gender violence or which discriminate against differently-abled people must not be promoted. Issues that could increase the socioeconomic gap among people must also be discouraged.
  • (4.24)Substances like alcohol, tobacco products and narcotics, which are a grave danger to public health, must not be published or promoted. If the news, article or feature is related to the abovementioned substances then care must be taken not to glorify it whereby it could encourage the people towards them.
  • (4.25)News related to schemes that are introduced to increase the market of certain products must not be combined with advertisements. Economic journalists must not be involved in sales or marketing. Economic journalists must not be biased in their writing based on whether or not the concerned party has placed an advertisement in the respective economic journalist’s organization.