सदस्यता नवीकरण गर्नुहुन अनुरोध

मिति : २०७४/०४/२२ गते
सेजन सदस्य साथीहरु,
२०७४ साउन ३२ गते बुधवारवार सम्ममा नविकरण गर्न बाँकी सदस्य साथीहरुले आफ्नो सदस्यता नवीकरण गर्नुहुन अनुरोध गर्दछौं ।
सदस्यता नविकरण गर्दा सेजनको परिचयपत्र पनि प्रदान गरिने हुदा एकप्रति अटो/पासपोर्ट साइजको फोटोसहित सम्पर्क गर्न यहाँहरु सबैमा हार्दिक अनुरोध गरिन्छ । सेजनको परिचयपत्रलाई आगामी साधारणसभा (निर्वाचन) का क्रममा मददाता परिचयपत्रका रुपमा समेत उपयोग गरिने सम्पूर्ण सदस्य साथीहरुलाई जानकारी गराउन चाहान्छौं ।

नोट : साथै तोकीएको समयमा नविकरण नगर्ने साथीहरुलाई निर्वाचन प्रक्रियामा सहभागि हुन नपाउने जानकारी गराउन चाहान्छौं ।

सहयोगका लागि धन्यवाद सहित ।

सचिवालय
नेपालआर्थिक पत्रकार समाज (सेजन)