मिति : २०७२ माघ ५ गतेको निर्णयहरु

१. मालय बैक संगको सहकार्यमा आर्थिक पत्रकारिता फेलोसिप स्थापना गर्नको लागि प्रक्रिया अघि बढाउने निर्णय गरियो ।

२. भन्सार बिभागले दिने उत्कृष्ट पत्रकार अवार्ड छनोट समितिमा सेजनका तर्फवाट अध्यक्ष गोकर्णराज अवस्थीलाई प्रतिनिधि पठाउने निर्णय गरियो ।

३. नेपाली अर्थतन्त्रका विभिन्न क्षेत्रहरुका बारेमा सम्वन्धीत बीटका साथिहरुलाई पृष्ठभूमी सहीतको ऋयलअभउत ल्यतभ तयार गर्न अनुरोध गर्ने निर्णय गरियो ।