मिति २०७२ चैत्र १६ गतेको निर्णयहरु

१. एशियाली विकास वैंक (एडीबी)  संग हाल भएको सहकार्यलाई निरन्तर दिने निर्णय गरियो ।

२. बंगलादेसको ढाकामा अप्रिल १ देखि ४ गते सम्म आयोजना हुने उपक्षेत्रीय ट्रेड सम्मेलनमा सेजनको प्रतिनिधित्व गर्दैै महासचिव मोदनाथ ढकाललाई पठाउने निर्णय गरियो ।

३. नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ साल चैत्र ४ गते बसेको बैठकले सेजनका पूर्वउपाध्यक्ष एवं कारोबार दैनिकका सम्पादक सञ्जय न्यौपानेको स्वस्थ्य उपचारका लागि रु ५००,०००/- ( अक्षेरेपी पाच लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय गरेकोमा सेजन कार्यसमिति वैठकले सरकारलाई विशेष धन्यवाद दिने निर्णय गरियो ।