मिति २०७२/०७/२२ गतेको निर्णयहरु

१. आगामी सेजन डे का अवसरमा प्रदान गरिने सेजन अवार्डका लागि सदस्य पत्रकारहरुबाट कात्तिक मसान्त भित्र समाचार पठाइसक्न यस अघी सूचना जारी गरिएको मा बीचमा परेको तिहार /छठ  विदाका कारण समाचार पठाउने अवधी पाँच दिन थप गरी मंसिर ५ गते सम्म थप गर्ने निणर्य गरियो ।

२. बिजनेश प्लस साप्ताहिकका पत्रकार श्री भुपेन्द्र खड्का र ग्लोबल प्रेस  जर्नल डट कम का पत्रकार श्री कल्पना खनाल लाई सेजन कार्यसमितिको रिक्त पदमा मनोनयन गर्ने निणर्य गरियो ।