मिति २०७२/०६/०३ गतेको निर्णयहरु

१. गैरआवसीय नेपाली संघको सम्मेलनको अवसरमा बुलेटिन प्रकाशनका लागि संघ संग सहकार्य गर्ने निर्णय गरियो ।

२. सेजन डे का अवसरमा प्रकाशित हुने स्मारिकाको लागी सेजनका महासचिव मोदनाथ ढकाललाई संयोजक तोकियो । साथै स्मारिकाको सम्पादकमा सरोज काफ्ले र सह सम्पादकमा जनार्दन बराल रहने निर्णय गरियो ।

३. नेपालको संविधान २०७२ जारी हुने अवसरमा संविधान समृद्धिको बाटोमा अगाडि बढोस भन्ने कामना गर्दछौं ।