अन्तिम मतदाता नामावली

अन्तिम मतदाता नामावली

मिति : २०७४ भाद्र १३ गते
सेजन सदस्य साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को मिति २०७४ भाद्र १६ गते हुने १८ औं वार्षिक साधारणसभाका लागि अन्तिम मतदाता नामावली यस प्रकार छ ।
मतदाता नामावली www.sejonnepal.org.np र सेजन कार्यालयमा हेर्न सकिने छ ।